KhabarUjyalo

गायिका विष्णु माझीको ‘चरी जेलैमा–२’ तिज गीत सार्वजनिक (भिडियो )

२६ श्रावण २०७९, बिहीबार
गायिका विष्णु माझीको ‘चरी जेलैमा–२’ तिज गीत सार्वजनिक (भिडियो )

काठमाडौं । गायिका विष्णु माझीले तिजको नयाँ गीत सार्वजनिक गरेकी छन् । ‘चरी जेलैमा–२’ बोलको गीत उनले युट्युबमार्फत सार्वजनिक गरेकी हुन् । 

गीतले श्रीमानप्रति गरिएको अपेक्षा, उनले श्रीमतीलाई दिने दुःख र बेदना समावेश छ । सुन्दरमणि अधिकारीको शब्द तथा संगीत रहेको गीतमा विष्णु माझीको स्वर छ । 

गीतको भिडियो पनि सार्वजनिक गरिएको छ । भिडियो निर्देशन पनि सुन्दरमणि स्वयंको छ । 

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo