KhabarUjyalo

नेपाली कथानक चलचित्र ‘चिसो मान्छे’ आजबाट रिलिज हुदै

३ असार २०७९, शुक्रबार
नेपाली कथानक चलचित्र ‘चिसो मान्छे’ आजबाट रिलिज हुदै

काठमाडौं:नेपाली कथानक चलचित्र ‘चिसो मान्छे’ आजबाट रिलिज भएको छ । चलचित्र आजबाट देशभर एकैसाथ रिलिज भएको हो । दीपेन्द्र के खनालको लेखन तथा निर्देशन रहेको चलचित्रमा स्वस्तिमा खड्का, अर्पण थापा र देशभक्त खनाल मुख्य भूमिकामा छन् । 

यो चलचित्रमा स्वस्तिमा सुदूरपश्चिमेली महिलाको भूमिकामा छिन् । ‘चसो मान्छे’ चलचित्र तीन व्यक्तिको अन्तर संघर्षको कथा हो । 

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo