KhabarUjyalo

बाजुरामा भूकम्पको धक्का

December 18, 2023
बाजुरामा भूकम्पको धक्का

बाजुरा : बाजुरामा भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको धक्का बझाङसम्म महसुस गरिएको स्थानीयले बताएका छन् ।

सोमबार बिहान ६:५२ बजे कोल्टी आसपास केन्द्रबिन्दु भई ३.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

[TheChamp-FB-Comments]

भर्खर

All Rights Reserved © Khabar Ujyalo