धनगढी। धनगढीको सौभाग्य हस्पिटलको अध्यक्षमा युवराज कुँवर भएका छन्।
उनलाई बैठकले अध्यक्षमा मनोनीत गरेको हो।
सदस्यमा सुधिर भट्ट, एकेन्द्र मल्ल, डन्डीराज खनाल र पुष्कर जैशी र विवेक जोशी मनोनीत भएका छन्।
केही महिनाअघि धनगढीमा विशेषज्ञ सेवासहित अत्याधुनिक हस्पिटल संचालनमा आएको छ ।
