लोकसेवा आयोगले माग्यो ठूलो संख्यामा शाखा अधिकृत (विज्ञापनसहित)
December 13, 2023
काठमाडौं । लोकसेवा आयोगले ठूलो संख्यामा शाखा अधिकृतमा दरखास्त माग गरेको छ।
आयोगले आज सूचना जारी गर्दै विभिन्न पदमा खुला तथा समावेशी गरी २ सय ६२ शाखा अधिकृतको माग गरेको हो। सबैभन्दा धरै सामान्य प्रशासन र लेखा परीक्षणमा मागिएको छ।