KhabarUjyalo

थप ८ जना कोरोना संक्रमित थपिए

१२ पुष २०७९, मंगलवार
थप ८ जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १ हजार ४३२ जनाको परिक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा २ जना कोरोना संक्रमण मुक्त भएका छन् भने यो अवधिमा कोरोना संक्रमणका कारण कसैको पनि निधन भएको छैनन् ।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या १६ पुगेको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo