KhabarUjyalo

बालेनको प्रश्न– देश व्यापार हो ?

१० पुष २०७९, आईतवार
बालेनको प्रश्न– देश व्यापार हो ?

काठमाडौं । नयाँ सरकार गठनका लागि नयाँ गठबन्धन बन्न लागेको विषयमा काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले कटाक्ष गरेका छन्।

नयाँ सरकार गठनका लागि एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनबीच बालकाेटमा छलफल भइरहेको छ ।

यसै प्रसङ्गलाई लिएर बालेन्द्रले देश के हो ? व्यापार हो ? खेल हो ? भन्दै प्रश्न गरेका हुन् ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo