धनगढी । धनगढीमा सञ्चालनको तयारीमा रहेको सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले ठूलो संख्यामा कर्मचारी माग गरेको छ ।
धनगढी २ स्थित पुरानो सब्जीमण्डी (कृषि सामाग्री केन्द्रको अगाडि) रहेको सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले एमडी फिजिसियन, मेडिकल अफिसरदेखि हेल्परसम्मका कर्मचारी माग गरेको हो ।
हस्पिटलले २५ शैयाको करिब १० करोडको लगानीमा संचालनको तयारीमा रहेको हस्पिटलले जनाएको छ ।

माघ महिनामा सेवा सुचारु गर्ने तयारी भइरहेकोे सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले जनाएको छ ।
