KhabarUjyalo

राष्ट्रिय क्रिकेट टिमको कप्तानमा सन्दीप लामिछाने

२९ मंसिर २०७८, बुधबार
राष्ट्रिय क्रिकेट टिमको कप्तानमा सन्दीप लामिछाने

काठमाडौँ — नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानमा सन्दीप लामिछाने नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ(क्यान)को बुधबार बसेको बैठकले लामिछानेलाई कप्तान नियुक्ती गर्ने निर्णय गरेको हो ।

क्यानले कम्पतान ज्ञानेन्द्र मल्ला र उपकप्तान दीपेन्द्र सिंह ऐरिलाई अनुशासन उल्लंघन गरेको आरोपमा पदमकु्त गर्ने निर्णय गरेपछि लामिछानेलाई कप्तानको जिम्मेवारी दिन लागथेको हो ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo