KhabarUjyalo

प्रहरीद्वारा दुर्गा प्रसाईँका समर्थकमाथि अश्रुग्यास प्रहार

७ मंसिर २०८०, बिहीबार
प्रहरीद्वारा दुर्गा प्रसाईँका समर्थकमाथि अश्रुग्यास प्रहार

काठमाडौं – व्यवसायी दुर्गा प्रसाईंको प्रदर्शनका क्रममा  प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।

बिहीबार बल्खुमा भएको कार्यक्रममा प्रसाईंले सम्बोधन गरेपश्चात् प्रहरीसित झडप भएको थियो । त्यसपछि स्थिति सामान्य बनाउन भन्दै प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।

प्रदर्शनकारी कालिमाटीतर्फ जाने र प्रहरीले रोक्ने गर्दा झडप भएपछि स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको प्रहरीले बताएको छ

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo