KhabarUjyalo

शुक्लाफाँटामा एक महिलाको शव फेला

November 6, 2023
शुक्लाफाँटामा एक महिलाको शव फेला

कञ्चनपुरः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा महिलाको शव फेला परेको छ।

शुक्लाफाँटा नगरपालिका–७ शान्तिपुर स्थित वातावरण मध्यवर्ती सामुदायिक वनमा आज शव फेला परेको हो।

अन्दाजी ६०÷६५ वर्षीया नन्दादेवी जोशीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

घट्ना संकास्पद रहेको र यस विषयमा थप अनुसन्धान गरिरहेको कञ्चनपुर प्रहरीले जनाएको छ।

[TheChamp-FB-Comments]

भर्खर

All Rights Reserved © Khabar Ujyalo