KhabarUjyalo

कप्तान रोहित पौडेलले पनि बनाए अर्धशतक

१९ कार्तिक २०८०, आईतवार
कप्तान रोहित पौडेलले पनि बनाए अर्धशतक

काठमाडौं : टी-२० विश्वकप छनोट अन्तर्गत फाइनल खेलमा कप्तान रोहित पौडेलले अर्धशतक पुरा गरेका छन्। उनले ३७ बलमा ५२ रन बनाए।

 

 

यसअघि गुलशन झाको विष्फोटक ब्याटिङमा २५ बलमा ५५ बनाएर आउट भएका थिए।

चौथो विकेट गुमेपछि क्रिजमा आएका उनले २० बलमा पाँच चौका र चार छक्का हानेका थिए।

यसअघि ब्याट्सम्यान विवेक यादव १, कुशल मल्ल तीन रन बनाए। यसतै, कुशल भुर्तेल ३१,सन्दिप जोरा १०,आशिफ शेख ६ रन बनाएर आउट भए। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा उपाधिका लागि नेपालले टस जितेर ब्याटिङ रोजेको थियो।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo