KhabarUjyalo

सिङ्गापुरविरुद्ध नेपाललाई ८ औँ सफलता

१३ कार्तिक २०८०, सोमबार
सिङ्गापुरविरुद्ध नेपाललाई ८ औँ सफलता

काठमाडाैं। आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको खेलमा सिङ्गापुरविरुद्ध नेपालले ८ औँ सफलता हासिल गरेको छ।

त्रिवि किक्रेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरिरहेको सिङ्गापुरले लगातार ६ औँ, ७ औँ र ८ औँ विकेट गुमाएको हो।

सिङ्गापुरका मनप्रित सिंह २४, थिलिपन ओमाइदुराई १ र अनन्त कृष्ण शून्य रनमा आउट भएका छन्।

हालसम्मको अवस्थामा सिङ्गापुरले ८ विकेटको क्षतिमा १८ ओभरको खेल सकिँदा १ सय २४ रन बनाएको छ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo