KhabarUjyalo

गोदावरी नगरपालिकाले माग्यो अधिकृतदेखी भान्से पदमा कर्मचारी !

October 27, 2023
गोदावरी नगरपालिकाले माग्यो अधिकृतदेखी भान्से पदमा कर्मचारी !

धनगढी :कैलालीको गोदावरी नगरपालिकाले ठुलो संख्यामा करार कर्मचारी माग गरेको छ ।

आज (शुक्रबार) अधिकृत देखी भान्से सम्मका पदमा २४ कर्मचारी मागेको हो ।

विभिन्न पदमा योग्यता पुगेका इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको १५ दिनभित्र आबेदन दिन नगरपालिकाले जनाएको छ ।
सूचना:

[TheChamp-FB-Comments]

भर्खर

All Rights Reserved © Khabar Ujyalo