KhabarUjyalo

सुनसान गाउँ दशैंको चहलपहलले मंसिर ४ को चियोचर्चा !

१८ आश्विन २०७९, मंगलवार
सुनसान गाउँ दशैंको चहलपहलले मंसिर ४ को चियोचर्चा !

नेपालीहरुकाे महान चाडपर्व धमाधम घरमा भित्रिएको छ। अरु समय सुनसान हुने गाउँघर आजभोलि गाउँको राेनक नै बेग्लै छ । सहर तिर बसेका मान्छे गाउँ झरेका छन , रमाइलो छ तर सबैकाे मुखमा चाडपर्वकाे खुसियाली एकातिर मंसिर चार भन्दै चिया पसलमा बसेर गफ गर्दछन।

भर्खर भर्खर सम्पन्न भएको स्थानीय निर्वाचन र अब मंसिरमा आएको प्रदेश संघको निर्वाचन ले चाडपर्व काे राेनक भन्दा चुनावी राेनक बढाएकाे छ । घरकाे भान्सा चिया पसल दुई जना बसेर गफ गर्ने ठाउँमा पनि अहिले चाडपर्व मा आउदा काे खुसि एकअर्कालाई भेट्नुकाे खुसि काे कुरा भन्दा पनि अब भाेट कसलाई भन्ने कुरा बढि चलेको देखिन्छ ।

अब प्रदेशमा र संघमा भाेट कसलाई त ?? कस्तो मान्छे लाई भन्ने कुरा अब दिमाग मा आउने थालेको छ मेराे।पनि , अधिकार काे प्रयाेग गर्छु भन्दा गलत व्यक्ति लाई पाे जान्छ कि भाेट भन्ने कुुराले बेला बेला मन चस्स बिज्छ।
गाउँघरमा बुढापाकाकाे कुरा सुन्दा त भाेट पनि के हाल्नु जाे लाई जिताएपनि गर्ने केही हाेईन नानि जितेको भाेलि पल्ट बाट चिन्दैन्न भनेर आँसु नै झार्छन काेहि भने काेहि हाेईन भाेट हाल्नु पर्छ भन्दा गर्व र खुसियाली का साथ भन्छन चाडपर्व काे यसपालि खासै मतलब नै छैन मंसिर ४ काे प्रतिक्षामा छु नानि भन्दै खुुसि हुन्छन,।

आफुलाई पनि चाडपर्व काे खुसि भन्दा मंसिर चार काे प्रतिक्षा बढि छ , चुनाव लगत्तै परीक्ष छ तर पनि ध्यान पढाईमा भन्दा पनि चुनावी मावल तिर ध्यान छ ।
अहिले हालचाल टिकट कसले पाउला भन्ने कुराले गाउँघर रमाइलो छ , सबै लाई एउटै व्यक्ति मन पर्छ भन्ने छैैन्न फरक फरक मान्छे काे नाम दियाे , यसले यस्तो गरेको छ भन्दै बस्याे आजभोलि गाउँघर तिर यहि रमाइलो मा भुलेकाे छु म चाडपर्व भन्दा पनि चुनावी माहोल ले रमाइलो बनाएको छ गाउँघर ,,,।।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo