KhabarUjyalo

साफ च्याम्पियनसिपको उपाधिका लागि नेपालले भारतसङ्ग भिड्ने

२८ आश्विन २०७८, बिहीबार
साफ च्याम्पियनसिपको उपाधिका लागि नेपालले भारतसङ्ग भिड्ने

काठमाडाैँ – साफ च्याम्पियनसिप २०२१ को उपाधिका लागि नेपाल र भारतबीच प्रतिस्पर्धा हुने भएको छ । राउन्ड रोबिनको अन्तिम खेलमा नेपालले बंगलादेशसँग एक–एकको बराबरी खेल्दै साफ च्याम्पियनसिपको इतिहासमा पहिलो पटक फाइनलमा स्थान बनाएको हो ।

नेपाली टोलीले इतिहास रचेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले बधाई दिनुभएको छ । अब उपाधिका लागि नेपालले भारतसँग प्रतिष्पर्धा गर्नेछ । भारत पनि माल्दिभ्सलाई ३–१ ले हराउँदै फाइनलमा पुगेको छ । फाइनल खेल आगामी शनिबार हुने छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo