KhabarUjyalo

नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण फुटबल सुरु

२० भाद्र २०७८, आईतवार
नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण फुटबल सुरु

काठमाण्डाै – नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण फुटबल सुरु भएको  । खेल दशरथ रंगशालामा सुरु भएको हो ।

यसअघि गएको बिहीवार भएको पहिलो मैत्रीपूर्ण खेल १–१ को बराबरीमा सकिएको थियो । आजको खेलमा नेपालका कप्तान तथा गोलकिपर किरण चेम्जोङले राष्ट्रिय टोलीका तर्फबाट ७४ औं खेल खेलेर नयाँ कीर्तिमान बनाएका हुन् ।

अहिलेसम्म विराज महर्जनले सर्वाधिक ७३ वटा राष्ट्रिय खेल खेलेका छन् । असोज १५ देखि ३० गतेसम्म माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीको लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेलिरहेका हुन् ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo