KhabarUjyalo

भारतसँगकाे खेलमा नेपालले एक गाेलकाे अग्रता

१७ भाद्र २०७८, बिहीबार
भारतसँगकाे खेलमा नेपालले एक गाेलकाे अग्रता

काठमाण्डाै – भारतसँगकाे पहिलाे मैत्रीपूर्ण फुटबलमा नेपालले एक गाेलकाे अग्रता लिएकाे छ । खेलकाे ३६ औँ मिनेटमा नेपालका अन्जन विष्टले गाेल गरेका हुन् । 

दुई वटा मैत्रीपूर्ण फुटबलका लागि भारत नेपाल आएकाे हाे ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo