KhabarUjyalo

करेन्ट लगाएर माछा मार्ने क्रममा डडेल्धुरामा एक युवकको मृत्यु

September 30, 2023
करेन्ट लगाएर माछा मार्ने क्रममा डडेल्धुरामा एक युवकको मृत्यु

डडेल्धुरा : करेन्ट लगाएर माछा मार्ने क्रममा डडेल्धुरामा एक युवकको मृत्यु भएको छ ।

जिल्लाको आलिताल-७ का खडक बिष्टका २२ बर्षिया छोरा राजेश बिष्टको करेन्ट लगाएर माछा मार्ने क्रममा मृत्यु भएको हो ।

ईलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरिक्षक गगन सिंह भांटका अनुसार मेन लाइनबाट तार तानेर नजिकैको सुनखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको बताए ।

[TheChamp-FB-Comments]

भर्खर

All Rights Reserved © Khabar Ujyalo