डडेल्धुरा: डडेल्धुरामा पासोमा परेको अवस्थामा मृत चितुवा फेला परेको छ ।
जिल्लाको भागेश्वर गाउँपालिका–४ बडुवाको जंगलमा पासोमा चितुवा मृत फेला परेको हो।
थप विवरण आउन बाँकी छ।
खबर उज्यालो मिडिया प्रा. लि.
सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०सम्पादक : डि आर पनेरुधनगढी कैलाली, सुदूरपश्चिम नेपालमोबाइल : ९८४८५४५७४७ईमेल : khabarujyalo97@gmail.com