KhabarUjyalo

डडेल्धुरामा पासोमा मृत भेटियो चितुवा !

७ आश्विन २०८०, आईतवार
डडेल्धुरामा पासोमा मृत भेटियो चितुवा !

डडेल्धुरा: डडेल्धुरामा पासोमा परेको अवस्थामा मृत चितुवा फेला परेको छ ।

जिल्लाको भागेश्वर गाउँपालिका–४ बडुवाको जंगलमा पासोमा चितुवा मृत फेला परेको हो।

थप विवरण आउन बाँकी छ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo