KhabarUjyalo

डा. मेराज आलम अन्सारीलाई नेपाल जनसेवा प्रविण पदक !

३ आश्विन २०७९, सोमबार
डा. मेराज आलम अन्सारीलाई नेपाल जनसेवा प्रविण पदक !

धनगढी : डा. मेराज आलम अन्सारीलाई नेपाल जनसेवा प्रविण पदक प्रदान गरिने भएको छ ।

संविधान दिवसको अवसरमा नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले डा. मेराज आलम अन्सारीलाई नेपाल जनसेवा प्रविण पदकबाट विभूषित गर्ने घोषणा गरेका हुन् ।

डा. अन्सारी धनगढीस्थित निर्सग हस्पिटलका मेडिकल डाइरेक्टर हुन् । लामो समयदेखि स्वास्थ्य सेवामा समर्पित छन् ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo