KhabarUjyalo

महाकाली नदी किनारमा एक महिलाको शव फेला

२८ भाद्र २०७९, मंगलवार
महाकाली नदी किनारमा एक महिलाको शव फेला

धनगढी: कञ्चनपुरस्थित महाकाली नदी किनारमा एक महिलाको शव फेला परेको छ। 

जिल्लाको भिमदत्त नगरपालिका १३ शुक्लाफाँटा आरक्ष भित्र महाकाली नदी किनारमा महिलाको शव फेला परेको हो। मृत महिलाको पहिचान नखुलेको प्रहरीले बताएको छ। 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo