KhabarUjyalo

कञ्चनपुरको बेलौरीमा बस दुर्घटना,५ जना घाइते

August 3, 2024
कञ्चनपुरको बेलौरीमा बस दुर्घटना,५ जना घाइते

धनगढी– कञ्चनपुरको बेलौरीबाट महेन्द्रनगरका लागी छुटेको बस दुर्घटना भएको छ । दुर्घटनामा ५ जना घाइते भएका छ्न  ।

बेलौरी नगरपालिका -१० भुडा बाट महेन्द्रनगर तर्फ जाँदै गरेको सु प प्र ०२००१ ख ११४५ नम्बर बस शनिबार बिहान ९ बजे दुर्घटनामा परेको हो ।

 

दुर्घटना परि चालक सहित ५ जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेको बेलौरी नगरपालिका ८ कलकत्ता स्थित स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

[TheChamp-FB-Comments]

भर्खर

All Rights Reserved © Khabar Ujyalo