KhabarUjyalo

कैलालीको भासुु भिरमा दुर्घटना

१७ श्रावण २०८१, बिहीबार
कैलालीको भासुु भिरमा दुर्घटना

धनगढी : कैलालीको भासु भिरमा जिपको ठक्करबाट मोटरसाइकल दुर्घटना भएको छ ।

जिल्लाको चुरे गाउँपालिका–५ भासु भिर स्थित सडक खण्डमा सुदूरपश्चिम प्रदेश ०१प ००१ झ १४९१ नम्बरको जिपले विपरीत दिशाबाट आरहेको सुदुरपश्चिम प्रदेश ०१००८प २२५६नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

जिपको ठक्करबा मोटरसाइकल पछाडि सवार रहेका एक जना घाइते भएका छन्। घाइते हुनेमा दिपायल सिलगढी नगरपालिका–६ का २५ वर्षीय आशिष मलासी रहेका छन्।

उनको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo