Khabar Ujyalo

धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

२३ असार २०८१, शनिबार
धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

धनगढीः कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छ।

धनगढी उपमहानगरपालिका–१८ फुलबारीमा हसुलियातर्फ जाँदै गरेको  से ३ प ५६९५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर नालीमा खसेको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका चालक कैलारी गाउँपालिका–८ का  कृष्ण चौधरीको शनिबार बिहान उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्युु भएको प्रहरीले जनाएको छ। पछाडि सवार सोही स्थानका २८ वर्षीय यादव चौधरी सामान्य घाइते भएक छन्।

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.