KhabarUjyalo

जसपाका मन्त्रीहरूले बुझाए राजीनामा

२२ असार २०८१, शुक्रबार
जसपाका मन्त्रीहरूले बुझाए राजीनामा

काठमाडौँ— जनता समाजवादी पार्टी (जसपा) का मन्त्रीहरूले राजीनामा बुझाएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीकुमार यादव, वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडीले राजीनामा बुझाएका हुन् ।

जसपाकी हसिना खान स्वास्थ्य राज्यमन्त्री थिइन् । अशोक राई नेतृत्वको जसपाले आजै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo