KhabarUjyalo

सुनिल नेपाली र रेखा जोशीको देउडा गित ‘लाउकी मायाजाल’ सार्वजनिक

६ श्रावण २०८०, शनिबार
सुनिल नेपाली र रेखा जोशीको देउडा गित ‘लाउकी मायाजाल’ सार्वजनिक

काठमाडौं । पत्रकार तथा गीतकार डिबी खड्काको शब्द रहेको डेउडा गीत युट्युबमार्फत् सार्वजनिक भएका छन् । गायक सुनिल नेपाली र गायिका रेखा जोशीको आवाजमा ‘लाउकी मायाजाल’ गीत सार्वजनिक भएका हुन् ।

‘लाउकी मायाजाल’मा डिबीसँगै भीम थापा नायक र निर्मला कार्की विष्टको शब्द रहेको छ । गीतलाई कटक नेपालीले संगीत दिएका छन् भने केशव बाबुले एरेन्ज गरेका छन् ।

गीतको भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका छन् । भिडियो प्रकाश खड्काले खिचेका छन् भने सम्पादन लक्ष्मण चौहानले गरेका छन् ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo