KhabarUjyalo

‘संस्कृतिमन्त्रीले बोल्दा कान थुन्ने दिन आए’

५ असार २०७९, आईतवार
‘संस्कृतिमन्त्रीले बोल्दा कान थुन्ने दिन आए’

राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले देशलाई पाँच दलीय गठबन्धनले चिथोर्ने काम गरिरहेको बताएकी छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले अश्‍लील शब्द प्रयोग गरेको अडियो सार्वजनिक हुँदा पनि सरकार मौन रहेको भन्दै आपत्ति जनाइन् ।

‘संस्कार सिकाउने संस्कृति मन्त्रीले सुन्नै नसकिने कुराहरु बोलेका छन्। यो आपत्तिजनक छ। मन्त्रीले प्रयोग गरेका अश्लील शब्दसहितको अडियो सार्वजनिक हुँदा पनि सरकार मौन रहनु आपत्तिजनक छ।’

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo