KhabarUjyalo

समीक्षा अधिकारीको ‘आफ्नो आफ्नो दुःख’ (भिडियोसहित)

१४ जेष्ठ २०८०, आईतवार
समीक्षा अधिकारीको ‘आफ्नो आफ्नो दुःख’ (भिडियोसहित)

काठमाडौँ । गायिका समीक्षा अधिकारीको स्वरमा नयाँ गीत ‘आफ्नो आफ्नो दुःख’ सार्वजनिक भएको छ । 

गित शुक्रबार गायक पशुपति शर्माको युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । गितमा लोकगायक पशुपति शर्माको शब्द रचना तथा संगीत रहेको गीतको विनोद बाजुरालीले संगीत संयोजन गरेका छन् ।

गीतमा हरेक मानिसको जीवनमा फरक–फरक किसिमका दुःखकष्ट हुने र त्यसलाई झेल्नुपर्ने प्रसंग उल्लेख गरिएको छ ।

म्युजिक भिडियो दुर्गा पौडेलको निर्देशन गरेका छन्। भने भिडियोको सम्पादन प्रकाश धमलाले गरेका छन्  ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo