KhabarUjyalo

कञ्चनपुरको पुनर्वासमा एकजना मृत फेला 

२६ बैशाख २०८०, मंगलवार
कञ्चनपुरको पुनर्वासमा एकजना मृत फेला 

कञ्चनपुर –  कञ्चनपुरको पुनर्वास नगरपालिका–९ ख गाउँमा एक जना मृत भेटिएका छन् । स्थानीय ३६ वर्षीय भक्तबहादुर थापा आफ्नो घर भन्दा केही टाढा सोमबार मृत भेटिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेशराज मल्लका अनुसार थापा आफ्नो घरभन्दा ४ सय मिटर टाढा खेतमा मृत भेटिएका हुन् ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo