१७ असार २०७९, शुक्रबार

धनगढीमा तन्दुरी वाईट एण्ड रेष्टुरेन्टले आज र भोलि लाईभ म्युजिक कार्यक्रम गर्दै

३१ चैत्र २०७७, मंगलवार
[Sassy_Social_Share]
धनगढीमा तन्दुरी वाईट एण्ड रेष्टुरेन्टले आज र भोलि लाईभ म्युजिक कार्यक्रम गर्दै

धनगढी – धनगढीमा तन्दुरी वाईट एण्ड रेष्टुरेन्टले लाईभ म्युजिक कार्यक्रम गर्दैछ । धनगढीको मेन रोडमा रहेको तन्दुरी एण्ड रेष्टुरेन्टले नव वर्षको २०७८ सालको अवसरमा माछापुच्छ्रे बैंकको पछाडी प्राङणमा आज र भोली लाईभ म्युजिक कार्यक्रम गर्न लागेको हो ।

आज र भोलि गायक सुमित श्रेष्ठ र सुरेन्द्र पन्तको प्रस्तुतीमा साझ ६ बजे देखि १० बजे सम्म लाईभ म्युजिक कार्यक्रम गर्न लागिएको आयोजक तथा होटल सञ्चालकमनोज जेठाराले बताए ।

सो कार्यक्रमलाई व्यारन कम्पनीको प्रयोजकमा रहेको र सहभागि हुनेलाई व्यारन खरिदमा एउटा हुक्का फ्री रहने पनि बताए । लाईभ म्युजिक कार्यक्रम नि: शुल्क रहेको होटल सञ्चालक मनोज जेठराले जानकारी दिए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabarujyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo