KhabarUjyalo

अत्तरियाको ईम्जा पानी ब्राण्डले पायो आईएसओ मान्यता !

१० चैत्र २०८१, सोमबार
अत्तरियाको ईम्जा पानी ब्राण्डले पायो आईएसओ मान्यता !

धनगढी : एलएस वाटर तथा वेवरेज प्रालिको इम्जा पानीले आईएसओ २२००० बाट प्रमाणित मान्यता पाएको छ ।

कैलालीको गोदावरीस्थित २ मा रहेको एलएस वाटर तथा वेवरेज प्रालिको इम्जा पानी आईएसओ २२००० बाट प्रमाणित मान्यता पाएको हो ।

इम्जा पानी खाध्य सुरक्षा ब्यबस्थापन प्रणाली (Food Safety Management System) द्वारा प्रमाणित भएको कम्पनी निर्देशक अनिलकुमार शाहले जानकारी दिएका छन ।

ईम्जा पानी ISO 22000 बाट प्रमाणित भएपछि उपभोक्तामा अब अझ सुरक्षित र विश्वासिलो रहेको कम्पनीले दाबी गरेको छ ।

एलएस वाटर तथा वेवरेज प्रालिले इम्जा पानीमा 500ml, 1 ltr.  र classical 1 ltr. को प्याकेजमा बजारमा ल्याएको छ । यस्तै थुप्रै प्रकारका जुस पनि बजारमा ल्याएको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo