KhabarUjyalo

क्रिकेटर सोमपाल कामी क्यानडाको घरेलु लिग खेल्ने

२७ फाल्गुन २०७९, शनिबार
क्रिकेटर सोमपाल कामी क्यानडाको घरेलु लिग खेल्ने

काठमाडौं । नेपाली क्रिकेटर सोमपाल कामीले  आगामी जुनमा हुने क्यानडाको घरेलु क्रिकेट प्रतियोगिता खेल्ने भएका छन्।

तीव्र गतिका बलर कामीले क्यानडामा आयोजना हुने फ्लावर सिटी टी-ट्वान्टी लिग २०२३ खेल्ने भएका हुन्। उनी ओटावा फाल्कोन क्लमा आवद्ध भएका छन् ।

whatsapp sharing button
twitter sharing button
sharethis sharing button

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo