२० मंसिर २०७९, मंगलवार

भारतबाट आएका शंकास्पद कोरोना संक्रमितलाई क्वारेन्टिनमा राखिने

९ चैत्र २०७७, सोमबार
भारतबाट आएका शंकास्पद कोरोना संक्रमितलाई क्वारेन्टिनमा राखिने

काठमाडौँ । सरकारले छिमेकी मुलुक भारतको सीमा नाकाबाट नेपाल प्रवेश गर्नेलाई क्वारेन्टिनमा राख्‍ने भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुका निर्देशक डा. कृष्ण पौडेलले भारतबाट नेपाल आएका र कोरोना संक्रमणको शंका लागेका व्यक्तिलाई क्वारेन्टिनमा राखिने बताएका हुन् ।

सोमबारमात्रै विभिन्न नाका भएर ३३ सय जना नेपाल प्रवेश गरेका छन् ।  सोमबार मात्रै भारतीय १४ सीमा नाकाबाट ३३ सय मानिस नेपाल भित्रिए । संक्रमणको शंका लागे  क्वारेन्टिनमा राख्छौँ ।’

उनका अनुसार अन्‍य ५१ शंकास्पद सक्रिय संक्रमितलाई क्वारेन्टिनमा राखिएको छ 

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo