२३ मंसिर २०७९, शुक्रबार

राखेपको कार्यकारी समितिको सदस्यमा एकेन्द्र कुवँरं मनोनीत

५ चैत्र २०७७, बिहीबार
राखेपको कार्यकारी समितिको सदस्यमा एकेन्द्र कुवँरं मनोनीत

धनगढी : नेपाल सरकार यूवा तथा खेलकुद मन्त्रालयले एकेन्द्र कुवँरं राष्ट्रिय खेलकुद परिषद (राखेप)को कार्यकारी समितिको सदस्यमा नियुक्ति गरेको छ ।
बुधबार बसेको मन्त्रीपरिषद्को बठैकले कुवर राष्ट्रिय खेलकुद परिषद (रा.खे.प)को कार्यकारी समितिको सदस्यमा नियुक्ति गरेको हो ।

बिहिवार मन्त्रालयले एक पत्र जारी गर्दै राष्ट्रिय खेलकुद परिषद (राखेप)को कार्यकारी समितिको सदस्यमा मनोनीत गरेको जानकारी गराएको हो । राखेपको कार्यकारी समितिको नवनियुक्ति सदस्य कुवँरं राष्ट्रिय खेलकुद परिषद्को केन्द्रिय सदस्यमा दोस्रो कार्यकालमा पनि नियुक्त भएका हुन् ।
उनी सुदूरपश्चिम प्रदेशको अछाम जिल्लाका हुन् ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo