१९ मंसिर २०७९, सोमबार

फाप्ला खेल मैदान नजिकै रुखमा झुण्डीएको शवको पहिचान खुल्यो !

४ चैत्र २०७७, बुधबार
फाप्ला खेल मैदान नजिकै रुखमा झुण्डीएको शवको पहिचान खुल्यो !

धनगढी : धनगढीमा उपमहानगरपालिका–३ फाप्ला खेल मैदान नजिकै रुखमा झुण्डीएको शव स्थानीय १८ वर्षीय हेमन्त पडाल रहेका प्रहरी रहेको जनाएको छ । 

युवकको शव रुखमा झुण्डीएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी टोलि घटनास्थल पुगेको थियो ।  घटनाबारे प्रहरीले अनुसन्धान भैरहेको जनाएको छ। 

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo