धनगढी : धनगढीमा उपमहानगरपालिका–३ फाप्ला खेल मैदान नजिकै रुखमा झुण्डीएको शव स्थानीय १८ वर्षीय हेमन्त पडाल रहेका प्रहरी रहेको जनाएको छ ।
युवकको शव रुखमा झुण्डीएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी टोलि घटनास्थल पुगेको थियो । घटनाबारे प्रहरीले अनुसन्धान भैरहेको जनाएको छ।