धनगढी । सुदुरपश्चिम प्रदेश खेलकुद परिषदको सदस्य सचीवमा दिपक बहादुर सिंह नियुक्त भएका छन ।
शनिवार बसेको मन्त्री परिषदको बैठकले सिंह लाई नियुक्त गरेेेको हो ।
कैलाली अध्यक्षको कार्यकालमासिंहले कैलाली जिल्ला खेलकुद बिकास समितिलाई देशकै उत्कृष्ट तेस्रोमा पार्न सफल भएका थिए ।
सिंह कैलाली जिल्ला खेलकुद बिकास समितीका पुर्व अध्यक्ष समेत हुन् ।