९ आश्विन २०७९, आईतवार

सुदुरपश्चिम प्रदेश खेलकुद परिषदको सदस्य सचीवमा सिंह नियुक्त

२ चैत्र २०७७, सोमबार
सुदुरपश्चिम प्रदेश खेलकुद परिषदको सदस्य सचीवमा सिंह नियुक्त

धनगढी । सुदुरपश्चिम प्रदेश खेलकुद परिषदको सदस्य सचीवमा दिपक बहादुर सिंह नियुक्त भएका छन ।   

शनिवार बसेको मन्त्री परिषदको बैठकले सिंह लाई नियुक्त गरेेेको हो ।

कैलाली अध्यक्षको कार्यकालमासिंहले कैलाली जिल्ला खेलकुद बिकास समितिलाई देशकै उत्कृष्ट तेस्रोमा पार्न सफल भएका थिए ।
सिंह कैलाली जिल्ला खेलकुद बिकास समितीका पुर्व अध्यक्ष समेत हुन् ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo