KhabarUjyalo

धनगढीमा चुले निम्तो क्याफे संचालनमा

२६ फाल्गुन २०७७, बुधबार
धनगढीमा चुले निम्तो क्याफे संचालनमा

धनगढी : धनगढीमा चुले निम्तो क्याफे संचालनमा आएको छ । बुधबार कैलाली बहुमुखी क्याम्पस नजिकै उत्त क्याफेको संचालनमा आएको हो ।

उत्त क्याफे प्रमुख अतिथि डा.हेमराज पन्त र धनगढी उपमहानगरपालिकाका मेयर नृप वड सयुक्तरुपमा उद्घाटन गरेको क्याफेका संचालक आदित्य जोशीले बताए । उद्घाटन कार्यक्रममा कैलाली बहुमुखी क्याम्पसका शिक्षक विद्यार्थी सहभागी रहेको उनले बताए ।

क्याफेमा सम्पुर्ण नास्ता(चाउमिन,म:म,समोसा ) खानाको पनि ब्यवस्था रहेको संचालक जोशी बताए ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo