KhabarUjyalo

दुर्गेश,आर्यन,योगेशको ‘सलाई छ ? सलाई’ २ दिनमा युट्युवको ट्रेन्डिङ्ग ३ मा !

२४ फाल्गुन २०७७, सोमबार
दुर्गेश,आर्यन,योगेशको ‘सलाई छ ? सलाई’ २ दिनमा युट्युवको ट्रेन्डिङ्ग ३ मा !

धनगढी : चर्चित गायक दुर्गेश थापाको नयाँ गित ‘सलाई छ ?सलाई’ सार्वजनिक भएको २ दिनमा युट्युवको ट्रेन्डिङ्ग ३ मा पुगेको छ ।

गितमा दुर्गेश थापा र योगेश काजीले स्वर रहेको छ। भने म्युजिक भिडियोमा नायक आर्यन सिग्देल, दुर्गेश र योगेश रहेका छन् । शब्द दुर्गेश र योगेशकै रहेको छ । म्युजिक दुर्गेशको छ भने म्युजिक एरेन्ज योगेश काजीले गरेका छन् । यो गितको मिक्सीङ चन्द्र चौधरीले गरेका हुन् ।

पछिलो समय दुर्गेशका हरेक गित ट्रेडिङमा नआएको रकर्ड नै छैन । शिवरात्रि नजिएको बेला  शिवरात्रि विशेष नै रहेको छ । यो समाचार बनाउदा सम्म ४ लाख ७७ हजारले हेरिसकेको छ ।

म्युजिक भिडियोको निर्देशन शिव बिक र सम्पादन मिलन बिश्वकर्माले गरेका छन् । 

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo