Khabar Ujyalo

अब एक जिल्लाबाट अर्को जिल्लामा शिक्षक सरूवा हुन पाउने

१६ फाल्गुन २०७७, आईतवार
अब एक जिल्लाबाट अर्को जिल्लामा शिक्षक सरूवा हुन पाउने

काठमाडौ : शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकहरूको जिल्लान्तर सरूवा हुन मिल्ने बाटो खुला गरिदिएको छ।

गत पुस २० गतेदेखि जिल्लान्तर सरूवा रोक्का थियो। केन्द्रका सूचना अधिकारी माधवप्रसाद दाहालका अनुसार विभिन्न शर्तहरूको अधिनमा रहेर शिक्षक सरूवा गर्न सकिने व्यवस्था गरिएको हो।

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.