१८ असार २०७९, शनिबार

अलिफ र समीक्षाको ‘वनैमा मनैमा’ गित २४ घण्टामै युट्युबको ट्रेन्डिङमा (भिडियोसहित)

१५ फाल्गुन २०७७, शनिबार
[Sassy_Social_Share]
अलिफ र समीक्षाको ‘वनैमा मनैमा’ गित २४ घण्टामै युट्युबको ट्रेन्डिङमा (भिडियोसहित)

काठमाडौं । अलिफ खान र समिक्षा अधिकारीले स्वरमा रहेको गीत ‘बनैमा’ सार्वजनिक भएको २४ घण्टा मै युट्युबको ट्रेन्डिङमा पर्न सफल भएको छ । फ्रेब्रुअरी २५ मा द दिभाइन म्युजिकको युट्युब च्यानलबाट सार्वजनिक गरेको सो गीत अहिले युट्युबको ट्रेन्डिङ २६ मा रहेको छ ।

पछिल्लोसमय सामाजिक सञ्जालहुँदै नेपाली संगीत जगतमा उदाएका गायक हुन् अलिफ । उनी र गायिका समीक्षाको स्वरमा रहेको नयाँ गीत वनैमा मनैमाले दर्शकको राम्रो साथ पाएको छ ।

अर्जुन पोखरेलको संगीत र संगीत संयोजन रहेको उक्त गीतको मिक्सिङ र मास्टरिङ्ग भने साजन शाहले गरेका छन् । गीतलाई ए प्लस स्टुडियोमा रेकर्ड गरिएको हो ।

विधान कार्कीको निर्देशन रहेको उक्त गीतको म्युजिक भिडियोमा भिजे तथा मोडल रञ्जित पौडेललाई अर्की मोडल समीक्षा पोखरेलले साथ दिएकी छिन् । त्यस्तै, अजयश्री मगरलाई चाहना बस्यालले भिडियोको कोरियोग्राफी सुरेन्द्र बसेलले गरेका हुन् भने उत्सब दहालले खिचेका छन् ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabarujyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo