१९ असार २०७९, आईतवार

सरकार चलाउनेको दम्भबाट देशले मुक्ति पायो : रमेश खरेल

१२ फाल्गुन २०७७, बुधबार
[Sassy_Social_Share]
सरकार चलाउनेको दम्भबाट देशले मुक्ति पायो : रमेश खरेल

काठमाडौं । सुशासन अभियानकर्मी रमेश खरेलले सर्वोच्च अदालतको आदेशबाट सरकारको दम्भबाट देशले मुक्ति पाएको बताएका छन् ।

नेपाल सुशासन अभियानले एक विज्ञप्ति निकाल्दै भनिएको छ, ‘अदालतको फैसलाबाट संविधानको अक्षर र भावनाको कदर भएको छ, संविधान र विधिको शासनको पक्षमा र अदालतको गरिमा तथा शाख बढेको अनुभूति भएको छ ।’

‘देशमा समस्याहरु, महत्वपूर्ण मुद्दाहरु–विषयहरु, सुशासन समस्या यथावत छन्’, विज्ञप्तिमा भनिएको छ, ‘अब फेरि नयाँ फोहोरी खेल शुरु हुने सम्भावनालाई नकार्न सकिन्न । पात्र, प्रवृत्ति र चरित्र उस्तै भएकाले जनताले राहत पाउने अवस्थामा आशावादी हुन सक्ने अवस्था छैन ।’

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabarujyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo