काठमाडौं :प्रधानमन्त्री केपी शर्मा ओलीले आज जन्मदिन मनाएका छन्।
प्रधानमन्त्री ओली मंगलबार ७० वर्ष पुगेका छन्। जन्मदिनमा प्रधानमन्त्रीको सरकारी निवासमा ओलीले जन्मदिन मनाएका हुन्।
प्रधानमन्त्री ओलीसहित परिवारका सदस्य र नेकपा ओली समूहका नेता सुवासचन्द्र नेम्वाङलगायत जन्मदिनको कार्यक्रममा सहभागी थिए।