काठमाडौं । आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा अर्जुन कुमाल र देव खनालको शतक मद्दतमा नेपालले कुवेतलाई ३४४ रनको लक्ष्य दिएको छ ।
युएईमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३४३ रन बनाएको हो ।
खबर उज्यालो मिडिया प्रा. लि.
सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०सम्पादक : डि आर पनेरुधनगढी कैलाली, सुदूरपश्चिम नेपालमोबाइल : ९८४८५४५७४७ईमेल : khabarujyalo97@gmail.com