KhabarUjyalo

रोहितको अर्धशतक पूरा

९ फाल्गुन २०७९, मंगलवार
रोहितको अर्धशतक पूरा

काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गत नेपालमा जारी त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपालका लागि रोहित कुमार पौडेलले अर्धशतक पूरा गरेका छन् । 

त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले दिएको २१३ रनको लक्ष्य पछ्याएको नेपालका लागि रोहितले अर्धशतक पूरा गरेका हुन् । 

उनले ३० ओभरको पहिलो बलमा एक रन हान्दै ५० रन पूरा गरे । रोहितले ५४ बलमा ४ चौका र २ छक्का प्रहार गरे । 

रोहितको अर्धशतकसँगै नेपाल राम्रो अवस्थामा आएको छ । 

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo