KhabarUjyalo

अष्ट्रेलियासँगको पहिलो टेष्ट क्रिकेटमा भारतकाे जित India’s victory in the first test cricket against Australia

२८ माघ २०७९, शनिबार
अष्ट्रेलियासँगको पहिलो टेष्ट क्रिकेटमा भारतकाे जित India’s victory in the first test cricket against Australia

काठमाडाैँ । अष्ट्रेलियासँगको पहिलो टेष्ट क्रिकेट भारतले जितेको छ । नागपुरमा भएको खेलमा भारत एक पारी र एक सय ३२ रन ले विजयी भएको हो ।

पहिलो पारीमा दुई सय २३ रनले पछि परेको अष्ट्रेलिया आज दोस्रो पारीमा ९१ रनमै अलआउट भयो । दोस्रो पारीमा अष्ट्रेलियाका स्टेभिन स्मिथले सर्वाधिक २५ रन बनाउनुबाहेक अरुले गतिलो ब्याटिङ गरेनन् ।

भारतका रविचन्द्रन आश्विनले पाँच तथा मोहम्मद शामी र रवीन्द्र जडेजाले २/२ विकेट लिए । यसअघि अष्ट्रेलिया पहिलो पारीमा एक सय ७७ रनमा अलआउट भएको थियो भने भारतले चार सय रन बनाएको थियो ।

४ खेलको टेष्ट र तीन खेलको एकदिवसीय शृङ्खला खेल्न अष्ट्रेलिया भारत भ्रमणमा रहेको छ । 

Kathmandu. India won the first Test cricket against Australia. India won the match in Nagpur by an innings and 132 runs.

Trailing by 223 runs in the first innings, Australia was bowled out for 91 runs in the second innings today. In the second innings, except for Australia’s Stevin Smith who scored the highest 25 runs, others did not bat fast.

India’s Ravichandran Ashwin took five wickets and Mohammed Shami and Ravindra Jadeja took two wickets each. Earlier, Australia were bowled out for 177 runs in the first innings while India scored 400 runs.

Australia is visiting India to play a 4-match Test and a 3-match ODI series.

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo