१७ असार २०७९, शुक्रबार

शाहिद कपुरद्वारा श्रीमतीलाई ५६ करोडको घर उपहार

११ फाल्गुन २०७७, मंगलवार
[Sassy_Social_Share]
शाहिद कपुरद्वारा श्रीमतीलाई ५६ करोडको घर उपहार

एजेन्सी : बलिउड अभिनेता शाहिद कपुर र मीरा राजपूतको विवाह सन् २०१५ मा भएको थियो । यी दुईका एक छोरी र एक छोरा छन् । शाहिद मीरा बी टाउनका निकै चर्चित जोडीमध्ये एक हुन् । 

शाहिद कपुरले आफ्नी श्रीमती मीरालाई दोस्रो गर्भावस्थाका बेला उपहार स्वरुप घर दिएका थिए । यो घरको मूल्य ५६ करोड भारु बताइएको छ ।

रिपोर्टका अनुसार अपस्केल वर्लीमा रहेको उनको यो ड्युप्लेक्स अपार्टमेन्टको मूल्य ५५ करोड ६० लाख भारु हो ।

उनको यो अपार्टमेन्ट ४२ र ४३ औं तलामा छ । शाहिदको यो दोस्रो घर हो । शाहिदको जुहूमा पनि आलिशान बंगला छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabarujyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo