KhabarUjyalo

सरकारमा आए ओली, देउवा र प्रचण्डलाई जेल पुर्‍याउने रविन्द्र मिश्रको चेतावनी !

१० फाल्गुन २०७७, सोमबार
सरकारमा आए  ओली, देउवा र  प्रचण्डलाई जेल पुर्‍याउने रविन्द्र मिश्रको चेतावनी !

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले सरकारमा आए शीर्ष नेता केपी शर्मा ओली, प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डलाई जेल पुर्‍याउने चेतावनी दिएका छन् ।

सो पार्टीले आयोजना गरेको विरोधसभामा बोल्दै उनले यस्तो बताएका छन् । उनले अब बालुवाटारमा बस्ने ओलीका दिन धेरै नभएको पनि टिप्पणी गरे ।

उनले आफूहरु सरकारको नेतृत्वमा पुग्नासाथ अहिले ती दलका नेताहरुले गरेको अपराधको आरोपमा सर्वोच्च र अख्तियारबाटै नख्खु जेलमा पुर्‍याउने चेतावनी दिएका थिए ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo