१८ असार २०७९, शनिबार

सरकारमा आए ओली, देउवा र प्रचण्डलाई जेल पुर्‍याउने रविन्द्र मिश्रको चेतावनी !

१० फाल्गुन २०७७, सोमबार
[Sassy_Social_Share]
सरकारमा आए  ओली, देउवा र  प्रचण्डलाई जेल पुर्‍याउने रविन्द्र मिश्रको चेतावनी !

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले सरकारमा आए शीर्ष नेता केपी शर्मा ओली, प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डलाई जेल पुर्‍याउने चेतावनी दिएका छन् ।

सो पार्टीले आयोजना गरेको विरोधसभामा बोल्दै उनले यस्तो बताएका छन् । उनले अब बालुवाटारमा बस्ने ओलीका दिन धेरै नभएको पनि टिप्पणी गरे ।

उनले आफूहरु सरकारको नेतृत्वमा पुग्नासाथ अहिले ती दलका नेताहरुले गरेको अपराधको आरोपमा सर्वोच्च र अख्तियारबाटै नख्खु जेलमा पुर्‍याउने चेतावनी दिएका थिए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabarujyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo