KhabarUjyalo

ब्याटिङ्ग गर्दै सुदूरपश्चिमका मुख्यमन्त्री रावल !

१४ माघ २०७९, शनिबार
ब्याटिङ्ग गर्दै सुदूरपश्चिमका मुख्यमन्त्री रावल !

कञ्चनपुरः कञ्चनपुरको महेन्द्रनगरमा शनिवारदेखि क्रिकेट मेला सुरु भएको छ।

मेलाको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले उद्घाटन गरेका हुन्।

शनिवारदेखी महेन्द्रनगरस्थित कबर्डहलको खेलमैदानमा शुरू कञ्चनपुर क्रिकेट मेलाको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले ब्याटिङ्ग गरेर उद्घाटन गरेका थिए।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo