KhabarUjyalo

एलिना चौहानको ‘नोटमा बिकेको माया’ सार्वजनिक (भिडियो)

१० माघ २०७९, मंगलवार
एलिना चौहानको ‘नोटमा बिकेको माया’ सार्वजनिक (भिडियो)

काठमाडौँ । चर्चित गायिका एलिना चौहानको ‘नोटमा बिकेको माया’ बोलको गीत सार्वजनिक भएको छ ।

दिनेशराज पुरीको शब्द रहेको उक्त गितमा नबिन कार्कीको संगीत रहेको छ । भने एरेन्ज विशाल निरौलाले गरेका छन् ।

म्युजिक भिडियोको फिचर्डमा गायिका एलिना चौहाननै छिन् । गितमा प्रेम पैसामा बाकेको वर्णन गरिएको छ । प्रेम गर्ने मान्छेले बिछोडको पीडा दिएको दर्शाएको छ ।
म्युजिक भिडियो म्युजिक जक्सनको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

भिडियोको छायांकन लक्ष्मन चौहानले गरेका छन् भने भिडियो निर्देशन बिक्रम चौहानले गरेका छन् ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo